मोटरसाइकल चालकको मृत्यु

गोरखामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

गोरखा । गोरखामा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २७ वर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved