ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईको गृह गाउँपालिका मैवाखोलाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका छन्। वनेमले २ हजार ४५७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङ १ हजार ९३०...