एजेन्सी। अत्यधिक मैदाबाट बनेको आहार खानाले आन्द्रामा कैयौं गम्भीर समस्या हुन सक्छन् । आउनुहोस् जानौं मैदा खाँदा आन्द्रामा कस्ता समस्या हुन्छन् ?मैदा आन्द्रामा टाँसिने गर्छ, जसले गर्दा कब्जियतको समस्या हुन सक्छ । यसकारण पेट दुख्ने समस्या हुन सक्छ। जसले...