मैदान स्तरोन्नती शुरू

झापा गोल्डकपका लागि खेल मैदान स्तरोन्नती शुरू

झापा । पाँचौँ संस्करणको झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति कार्य सुरु गरिएको छ। यही २१ फागुनदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको हो। डोमालाल राजवंशी रङ्गशाला देशभरका खेल मैदानहरूमध्ये...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved