काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्। नेता निधिद्वारा बिहीबार आयोजना गरिएको उक्त रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद लगायत ...