काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा अर्जेन्टिना २ गोलले अघि छ । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ३९ औं मिनेटमा जुलियन...