काठमाडौं। बागलुङको इमेज सहकारीबाट ७० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका एमाले नेता एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई एमाले गण्डकीले निलम्बन गरेको छ। बुधबार नेकपा एमाले गण्डकी प्रदेश कमीटी सचिव धनञ्जय दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सदस्य...