काठमाडौं । टोखा नगरपालिकामा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र ९प्रस्तावित प्रदेश अस्पताल०मा सुरु गरिएको सो कार्यक्रम यही माघ...