एजेन्सी । मेथीको साग जाडोमा एकदमै धेरै खाने गरिन्छ । यसमा पोटाशियम, क्याल्सियम, सेलेनियम, म्याग्नेशियम, भिटामिन ए र भिटामिन सी जस्ता जरुरी पोषक तत्वहरु पाइन्छन् । यसको सेवनले शरीरमा कैयौं प्रकारका समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । मेथीमा फाइबर तथा...