मेजर बर्खास्त

मदिरा सेवन गरेर स्थानीयसँग झगडा गरेका मेजर बर्खास्त

काठमाडौं। कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन्। सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरण विपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved