काठमाडौं। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजरकुमार राई विजयी भएका छन्। दुई हजार ५१ मतसहित गाउँपालिका अध्यक्षमा राई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले एक हजार ५८९ मत प्राप्त गरे। उपाध्यक्षमा भने...