काठमाडौं । मेक्सिकोको सेनाले नेपाली सम्मिलित आप्रवासी टोलीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रतर्फ जाँदै गरेको ३३ जना सवार गाडीमा सेनाले गोली चलाउँदा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आप्रवासीहरु इजिप्ट, नेपाल,...