एजेन्सी। इक्वेडोरकी एक महिला मृत्यु भएको केही दिनपछि अन्त्येष्टि गर्ने क्रममा जिवितै भेटिएकी छिन् । अन्त्येष्टीको क्रममा आफन्तजन उभिएर प्राथना गर्ने क्रममा कफिन भित्रैबाट महिलाले ढकढक गरेपछि सबैजना छक्क परेका थिए । उनलाई तुरुन्तै उपचारको लागि सोही अस्पतालमा पुर्याइयो...