काठमाडौं । सिनामंगलको एक गेष्ट हाउसमा मृत भेटिएका युवा–युवती पतीपत्नी रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् । उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved