मृत दम्पती

काठमाडौंमा घरभित्रै मृत भेटिए दम्पती

काठमाडौं। काठमाडौंमा घरभित्रै एक दम्पती मृत भेटिएका छन्। बिहीबार बिहान शंखरापुर ३ बोझेनीका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीय फुलमाया थिङ मृत भेटिएका हुन्। चिसोका कारण बुधबार राति उनीहरू कोइला बालेर सुतेका थिए। कोइलाका कारण निस्सासिएर मृत्यु...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved