काठमाडौं । शनिबार अपराह्न काठमाडौं-९ विजयचोकमा रहेको ‘सिराहा धनुषा होटल एन्ड लज’ होटलमा मृत फेला परेकी प्रमिला दमाईको प्रेमी पक्राउ परेका छन् । रामेछापको लिखु तामाकोसी घर भएकी उनी शुक्रबार साँझ एक पुरुषसँग उक्त होटलमा आएको प्रहरीले जनाएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved