यसअघि नेकपा एमालेको समेत मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक भने एमालेको मत पाउने/नपाउने टुंगो छैन । संघीय सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि प्रदेशमा के होला भनेर चासो बढेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved