काठमाडौं । इजरायली सेनाले हमासको ड्रोन युनिट कमाण्डर मुह्मद अल–मभुहलाई मारिएको दाबी गरेको छ । गाजाको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा कमाण्डर मुह्मद मारिएको इजरायली सेनाले जनाएको छ । गाजास्थित जबालियामा भएको हवाई आक्रमणमा ५० आतंकवादीहरु पनि मारिएको बताइएको...