मुस्ताङको प्रदेशसभा –१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्। गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved