बङ्गलादेश । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ । तीव्र गतिमा अर्थतन्त्र...