एजेन्सी । इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । वाङ्खडे स्टेडियममा बेंग्लोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । उसका सूर्यकुमार यादवले...