मनिला । खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ को मुद्रास्फीतिमा समायोजित मूल्यका...