मुद्धा मिलाउन पञ्चायती

धरानको चर्चमा यौनहिंसा : घटना सामसुम पार्न प्रहरी, प्रशासन र पालिकामा बस्यो ‘पञ्चायती’

धरानको चर्चमा भएको बाल यौनहिंसाको घटना सामसुम पार्ने प्रयासमा ‘पञ्चायती’ बसिरहेको छ । क्रिश्चियन तथा  स्थानीय तहका अगुवाले अपराधीलाई जोगाउन जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामै ‘पञ्चायती’ शैलीमा मुद्दा मिलाउन प्रयास गरिरहेका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved