लण्डन । बेलायती एक न्यायाधीशले स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमको एक पूर्व प्रेमीले गरेको उत्पीडनको आरोपको लण्डनमा सुनुवाइ हुन नसक्ने फैसला सुनाएका छन् । फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गरेका छन् । इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायन–विट्गेन्स्टाइन–सायनले...