काठमाडौं । रिस एउटा सामान्य मानवीय भावना हो, तर जब यो बानी बन्छ, तब शरीर र दिमाग दुवैलाई हानि पुर्याउन सक्छ । हालै गरिएका अनुसन्धान र स्वास्थ्य विशेषज्ञको चेतावनीअनुसार बारम्बार र अत्यधिक रिस उठ्नाले मुटुमा प्रत्यक्ष असर पर्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved