एजेन्सी । शरीरलाई स्वस्थ राख्नका लागि विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यही मध्ये एक हो प्रोटिन, जसले तपाईंको मांसपेशीदेखि लिएर हड्डीसम्मलाई बलियो बनाउने काम गर्छ । तपाईंले सुन्नुभएको होला प्रोटिनको कमीले शरीर विभिन्न रोगको चपेटामा पर्न सक्छ ।...