काठमाडौं । विभिन्न भ्रष्टाचार र अनियमिततामा मुछिएका मुख्य सचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनी बिदामा बस्न लागेका हुन् । टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनलाई बिदामा बस्न दबाब बढेको थियो...