जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने...