धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्धले ल्याएको परिवर्तनलाई स्वीकार गराउन संघर्ष आवश्यक रहेको बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने,‘१० वर्षे जनयुद्धकै कारण भएका परिवर्तनलाई हामीले पछ्याइरहेका छौ, तर जनयुद्धले ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्छ।’...