सुर्खेत। कर्णाली प्रदेश सरकारमा आलोपालो नेतृत्व गर्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा शीर्ष नेताबीच पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भए पनि कर्णालीमा त्यो उल्टिएको हो । साढे दुई वर्षका दरले मुख्यमन्त्री...