मुख्यमन्त्रीबाट राजीनामा

दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

काठमाडौं । भारतको  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । आम आदमी पार्टीका मुखिया केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने घोषणा गरेका हुन् । केजरीवालले जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने समेत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved