मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता

धनगढीमा पर्सिदेखि राष्ट्रिय भलिबल प्रतियोगिता, विजेताले चार लाख पाउने

धनगढी। धनगढीमा पर्सि (सोमबार)देखि शुरु हुने ‘मुख्यमन्त्रीकप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो। परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहका अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved