उन्मूलनवादी नेतृहरूले अहिले प्रख्यात भएको डिक्लेरेशन अफ सेन्टिमेन्टमा भनेका छन्, ‘महिला र पुरुष जन्मजात नै समान छन् भन्ने सत्यको हामी आफैँ साक्षी छौँ।’ यो लहरको आन्दोलनमार्फत महिलाहरूले महिलालाई मताधिकार दिनुपर्ने माग राखेका थिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved