काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा व्यस्त रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेको सवारी चालक छतबाट खसेपछि घटना अनुसन्धानका लागि पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...