काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८०...