काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मीन बहादुर गुरुङले एमालेलाई जग्गा दान दिनु अनैतिक मात्रै हुन्छ कि गैरकानुनी पनि भन्दै प्रश्न गरेको छ । रास्वपा नेता गणेश कार्कीले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले एमालेको भवन बनाउनको लागि १० रोपनी १४...