काठमाडौं। भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रष्ट निर्माण गरेको छ। पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरु कविर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणाका सञ्चालक रहने गरी ट्रष्ट स्थापना गर्ने निर्णय गरिएको छ।...