काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परेकी छन् । सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष समेत रहेकी एमाले नेता गुरुङलाई पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले उनलाई पोखराको...