चितवन । सौराहामा पौष ११ गतेदेखि जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् । बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका...