काठमाडौं। ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि अन्तिम प्रतिस्पर्धामा २० युवती भिड्ने भएका छन् । प्रतियोगिताको निर्देशक नग्मा श्रेष्ठले अगष्टको २५ मा काठमाडौंको याक एन्ड यति होटलमा फाइनल स्पर्धा आयोजना हुने जानकारी दिइन् । उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर...