काठमाडौं । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेलगत्तै चितवन जिल्ला अदालतमा मुल्तबीमा रहेको मुद्दाको फाइल खुलेको छ । मंगलबार काठमाडौंबाट पक्राउ परेका कालीबहादुरलाई प्रहरीले जिल्ला अदालत चितवनमा पेस लगेलगत्तै बुधबार फाइल पुनः खोलिएको...