सन् २०१९ को अक्टोबर महिनामा पछिल्लो पटक युके पुगेका मिलनले जहाज दुर्घटनाभन्दा धेरै पहिलेदेखि नै महिलाहरूलाई अश्लील सन्देश पठाउने र मानसिक यातना दिने गरेको पाइएको साइबर ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले बताए। उनलाई पक्राउ गरेर नेपाल पठाइदिन इन्टरपोललाई आग्रह...