काठमाडौं। सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टोबाइट टफी नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक मूल्यसहित रु ५ मा २ वटा मिन्टोबाइट उपलब्ध हुनेछ । मिन्टोबाइटको स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । निलो प्यापरमा उपलब्ध...