ढाका । बंगलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सात जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसोपछि बंगलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको...