मिथिला मध्यमा परिक्रमा

मिथिला मध्यमा परिक्रमा सम्पन्न (फोटो फिचर)

जनकपुरधाम। संसारकै लामो धार्मिक पदयात्राको रूपमा चिनिएको मिथिलाञ्चल क्षेत्रको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ। मिथिला नगरी जनकपुरधामको सेरोफेरोमा दुई साता लगाएर घुमिने माध्यमिकी परिक्रमाका सहभागीहरू धर्मयात्रीहरू आज बिहानैदेखि अन्तरगृह...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved