काठमाडौँ । धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय भएको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । त्यहाँ कार्यरत प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो...