काठमाडौं। मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (एमएफसी-सीएन) को सदस्यमा चयन भएको छ। काठमाडौंमा विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल एमएफसी-सीएनको सदस्यमा चयन भएको हो।...