काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवं मनमोहन कार्डियोसँगै...