काठमाडौं । जनकपुरमा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शनसहित नाराबाजी गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको आयोजनामा प्रदर्शन गरेका प्रदर्शनकारीहरुले मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका...