काठमाडौं । क्युवाली पहलवान मिजान लोपेजले पाँच ओलम्पिकमा लगातार पाँच स्वर्ण पदक जितेर इतिहास रचेका छन् । अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । उनले पुरुष...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved